दफा २८
पानी जहाज सञ्चालन गर्ने संगठित संस्थाको योग्यता
यो ऐन बमोजिम दर्ता भएको वा दर्ता
गरिने पानी जहाज सञ्चालनको व्यवसाय गर्ने कुनै संगठित संस्थामा ५१ प्रतिशत शेयर नेपाली
नागरिक वा नेपाल सरकारको हुनु पर्नेछ ।
गरिने पानी जहाज सञ्चालनको व्यवसाय गर्ने कुनै संगठित संस्थामा ५१ प्रतिशत शेयर नेपाली
नागरिक वा नेपाल सरकारको हुनु पर्नेछ ।